फिचर Archives - Page 254 of 254 - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

फिचर

सेञ्चुरी बैंकबाट किन बाहिरिए जिवन ?

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक स्थापनादेखीनै कार्यरत रहेका डेपुटी सिईओ जिवन भट्टराईले आइतबारदेखी बैंक छाडेका छन । बैंक स्रोतले भन्यो आजदेखी जिवन भट्टराई आएका छैनन् । उनि शुक्रबारसम्म बैंक हाजिर भएका थिए । विगतदेखी नै सिईओ अनुजमणि तिम्सेना र हालका सिईओ तुलसीराम गौतमसँग खटपट भैरहेकोले उनले बैंक छोडेका छन ।