७ श्रावण २०८३, बिहिबार

फिचर

नुवाकोटकी सुगिष्मा सर्वोकृष्ठ पाठक, शिक्षा मन्त्रालयको सम्मान

उषा रेग्मीनुवाकोट । नुवाकोटको बेलकोटगढि नगरपालिका –१०, मा रहेको वरदेवि आधारभुत विधालयकी सुगीष्मा कँडेल यस वर्षको सबैभन्दा बढी पाठ्यपुस्तक पढ्ने पाठक बन्न सफल भएकी छिन ।१३औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाईन माध्यमा भर्चुअलरुपमा एक कार्यक्रम गदै कँडेललाई यस वर्षको सर्वोत्कुष्ट पाठक घोषित गरेको हो ।