काठमाडौं । शुक्रबार विहान ६ बजेतिर सिन्धुपाल्चोकको जुगल–२ लिदिको लामा टोलमा पहिरोमा परेर ३८ जना बेपत्ता भएका छन् । उक्त पहिरोमा परेर ८ जना गम्भीर घाइते भएका छन् । वडाध्यक्ष प्रताप लामाका अनुसार सुरक्षाकर्मी र स्थानीयले उद्धार कार्य जारीराखेका छन् । पहिरोले ३७ घरमा क्षति र्पुयाएको छ । जुगल गाउँपालिकाले