काठमाडौं । आज शुक्रबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई लघुवित्त कम्पनिको शेयरमूल्य समायोजन भएको छ ।आज शुक्रबार स्वाबलम्बन लघुवित्त र सबैको लघुवित्तको शेयरमूल्य समायोजन भएको नेप्सेले जनाएको छ । शेयर मुल्य समायोजन भएको स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको १९.००५६४५२६ प्रतिशत बोनस शेयर समायोजन गरेसंगै कम्पनिको शेयरमूल्य १ हजार ६६५ रुपैयाँ