काठमडौं । नक्कली सुनलाई सक्कली भन्दै झुक्याएर ५५ लाख ठगी गर्ने नुवाकोटका ४ सहित ६ जना पक्राउ परेका छन ।गत माघ ११ गते ताहाचाल बस्दै आएका एक व्यक्तिलाई १ किलो नक्कली सुनलाई सक्कली भन्दै झुक्याएर ५५ लाख ठगी गरेको आरोपमा प्रहरीले नुवाकोटका ४ सहित ६ जनालाई पक्राउ गरेको हो ।