काठमाडौं । नेपाली सेनाले विभिन्न पदको लागि झन्डै ३ सय नयाँ कर्मचारी माग गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले २ सय ९४ जना नयाँ कर्मचारी माग गरेको हो । नेपाली सेनाले विभिन्न ११ वटा पद लेखा जमदार, पुजारी, अमल्दार, बन्दोबस्ती कार्य सिपाही, सूचीकर, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र