काठमाडौं । संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले माइतीघरबाट प्रदर्शन सुरु गरेको छ । प्रदर्शनमा प्रचण्ड–नेपाल, नेता झलनाथ खनाललगायतका नेता–कार्यकर्ताहरुले ‘हामी यहीँ छौं’ लेखिएको प्लेकार्डसहित प्रदर्शनमा सहभागी भएका छन । आजै नेकपा प्रचण्ड–नेपाल समुहले आज २ बजे पत्रकार सम्मेलन गर्ने जनाएको छ । हिजो बसेको केन्द्रीय कमिटी