काठमाडौं । आन्दोलनरत उखु किसानलाई भेट्न शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट माइतीघर पुगेका छन् । उखु किसानका अगुवालाई भेटेर चिनी उद्योगले रकम भुक्नानी दिन सुरु गरेको भन्दै आन्दोलन स्थगित गर्न मन्त्री भट्टले आग्रह गगरेका छन् । तर उखु किसानहरुले आइतबारसम्म