अर्थ राजनीति « Arthapath.com
२३ मंसिर २०७७, मंगलवार

अर्थ राजनीति

थप १३८२ जनामा कोरोना, सक्रिय संक्रमित १२६८६ जना, २३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३८२ जनामा कोरोना संक्रमण देखिएको छ । यो सहित नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १६ सय २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित नेपालमा कारोना संक्रमणमुक्त