काठमाडौं । सरकारले यसै शैक्षिक सत्रदेखी माध्यामिक तहभन्दा माथि पर्यटन विषय अनिवार्य गर्ने भएको छ । संसदमा आज बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडा पर्यटन क्षेत्रबारे माध्यामिक तहभन्दा जानकारी हुनु अनिवार्य रहेको भन्दै अनिवार्य पाठ्याक्रम बनाई लागु गरिने बताए । सुरक्षाकर्मीले प्रयोग गर्ने कपडा तथा जुत्ता लगायत बस्तुहरु नेपालमै