अर्थ राजनीति « Arthapath.com
२३ असार २०८२, सोमबार

अर्थ राजनीति

लकडाउन बढाउने सरकारको तयारी

काठमाडौं । लकडाउन बढ्ने भएको छ । सरकारले लकडाउन बढाउन र थप कडाई गर्ने भएको हो । लकडाउनलाई थप प्रभावकारी रुपले अगाडि बढाउनका लागि अहिले उच्चस्तरीय समितिको बैठक बसिरहेको छ । देशभर कोरोना भाइरसको बिरामीहरु बढ्दै गएपछि सरकारले लकडाउन बढाउने संकेत गरेको हो । शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा कोरोना रोकथाम