काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेटले कोरोनाका कारण असर परेको अर्थव्यवस्था उकास्न र उत्पादनका क्षेत्रमा जनतालाई सहभागी गराउन प्राथमिकता दिने बताएका छन् । प्रतिनिधि सभामा बोल्दै खतिवडाले कोरोनाका कारण स्वास्थ्य पूर्वाधारमा थप लगानी गर्नुपर्ने देखिएकाले त्यसतर्फ ध्यान दिइने बताए । बजेटले सरकारले यसअघि लिएको नीति सुशासन र समृद्धिका