काठमाडौं÷ नुवाकोट ककनीका कृष्णबहादुर घले (सुरज) राप्रपा प्रजातान्त्रिक र एराप्रपा राष्ट्रवादी एकतापछि बनेको युवा सङ्गठनको सहसंयोजकमा चयन भएका छन् । राप्रपा संयुक्तको शुक्रबार पार्टी केन्द्रीय कार्यालय चाबहिलमा सुरजलाई संयुक्त युवाको सहसंयोजकको चिठ्ठी संयोजक रवीन्द्रप्रताप शाहले हस्तान्तरण गरेका हुन् । यसअघि राप्रपा प्रजातान्त्रिकका युवक सङ्गठनको केन्द्रीय सदस्य तथा नुवाकोट क्षेत्र नं.