काठमाडौं । लायन्स क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको लियो क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको को लायन वर्ष २०२२÷२०२३ को लागि नयाँ कार्यसमितिको अध्यक्ष मा लियो चेतन विक्रम चन्द चयन भएका छन् । वर्ष २०२१÷२०२२ का क्लब अध्यक्ष लियो चन्द्रकान्त पनेरुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि लायन वर्ष