समाचार « Arthapath.com
२४ असार २०८३, बुधबार

समाचार

सेयर विश्लेषक डा. तिवारी चुनावी मैदानमा, सिरहा ४ बाट दिए उम्मेदवारी

काठमाडौं । सेयर बजारको प्राविधिक विश्लेषण गर्दै आएका डा. बिमल तिवारीले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । उनले सिराहा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारका रुपमा चुनावी मैदानमा खडा भएका हुन् । उम्मेदवारी दर्ता गरेपछि उनले आफ्नो उपस्थिति विद्यमान समयमा व्यक्तिगत