समाचार « Arthapath.com
२४ असार २०८३, बुधबार

समाचार

पुस मसान्तभित्र साधारण सभा सक्न सहकारीहरुलाई महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सहकारी संस्थाहरुले आगामी पुस मसान्तभित्र साधारण सभा गर्नुपर्ने भएको छ । मंगलबार एक सूचना जारी गर्दै महानगरभित्रका सहकारीले आगामी पुसमसान्तभित्र साधारण सभा सक्ने र त्यसको १५ दिनभित्र प्रतिवेदन पारित गरि महानगरमा बुझाउन निर्देशन दिएको हो । महानगरले साधारणसभामा सहकारीहरुले आफ्ना सबै सदस्य उपस्थित हुने गरी