समाचार « Arthapath.com
२४ असार २०८३, बुधबार

समाचार

सुपारी, केराउ र कालो मरिच आयात खुल्ला

काठमाडौं ।सरकारले केराउ, सुपारी र कालो मरिचको पैठारी गर्न अनुमति दिएको छ । राजपत्रमा सुचना प्रकाशन गरी सरकारले पैठारीमा लगाईदै आएको बन्देज खुल्ला गरिएको जनाएको हो ।कोरोना महामारीको क्रममा २०७६ साल चैत २४ गत सरकारले राजपत्रमा नै सुचना प्रकाशित गरी सुपारी, मरिच र केराउको अयातमा प्रतिबन्ध लगाएको थियो । त्यसअघि