समाचार « Arthapath.com
२४ असार २०८३, बुधबार

समाचार

राहदानीबाट चार करोड ४२ लाख राजस्व सङ्कलन

काठमाडौं । तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष २०७८/७९ मा चार करोड ४२ लाख राजस्व सङ्कलन भएको छ । यो वर्षमा जिल्लाबाट छ हजार छ सय १९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए । त्यस्तै आठ हजार आठ सय ५४ जनाको राहदानीका लागि जिल्लाबाट सिफारिस गरिएको