समाचार « Arthapath.com
२५ असार २०८३, बिहिबार

समाचार

पछिल्लो २४ घण्टामा ३२४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ३२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१५ कुल परीक्षण गर्दा ३२४ जना संक्रमित देखिएको हो । तथ्यांकअनुसार १ हजार ६७३ पीसीआर परीक्षणमा १६३ र १ हजार ८४२ एन्टीजेन परीक्षणमा १६१ जनामा संक्रमण पुष्टि भएको