सुनचाँदीको मूल्य स्थिर « Arthapath.com
१० भाद्र २०७९, शुक्रबार

सुनचाँदीको मूल्य स्थिर



काठमाडौं । नेपाल सुनचाँदी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ। बिहीबारकै मूल्यमै शुक्रबार पनि छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


त्यसैगरि तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्