काठमाडौं । नेपालको सबैभन्दा ठूलो अनलाइन सपिङ गन्तव्य दराजले ब्रान्ड डे सिरिजमा नेपालको एक प्रिमियम स्मार्टवाच र एसेसरिज कम्पनी टेकस्टूडियोका साथमा हाईफ्यूचर, रिम्याक्स, एक्वाफिट र वीवु सहित जुलाई १९, २०२२ अर्थात मिति २०७९ साउन ०३ गते विभिन्न उत्पादनहरूमा विशेष डिलहरू प्रदान गर्दै आफ्नो प्लेटफर्ममा अर्को ब्रान्ड अनावरण गरेको छ। ब्रान्ड