काठमाडौं । एस इन्सटिट्युट अफ म्यानेजमेन्टका स्नातकका विद्यार्थीद्धारा आयोजित गरिने ‘एस वार्षिक नाटक’ कार्यक्रम हो । ‘एस वार्षिक नाटक’ २०६८ सालदेखि सुरु भएको हो । विगत १० वर्षदेखि विद्यार्थीहरुले हरेक बर्ष नाटक गर्दै आएका छन् । बिहीबार काठमाण्डौंमा एक पत्रकार सम्मेलन गर्दै यसपालीको नाटकको नाम ‘एक सिक्का’ राखेको आयोजकले जानकारी