समाचार « Arthapath.com
२६ असार २०८३, शुक्रबार

समाचार

परिवर्तनको चित्रण गरेको उपन्यास ‘युगारम्भ’ प्रकाशित

काठमाडौं । दाइजो नपाउँदा होस् वा कम भएका कारण, मधेसमा विवाहित छोरीहरु जिउँदै जल्नुपर्ने अवस्था अझै हट्न सकेको छैन । त्यतिमात्रै होइन मानसिक र शारीरिक पीडा खप्दै वर्षौंसम्म डिप्रेसनका रोगी भएका छोरीहरू पनि छन् । विजय खरेलको हालै प्रकाशित उपन्यास ‘युगारम्भ’ दाइजो प्रथाविरुद्ध दुई छोरीले समाजमा भरेको चेतना र परिवर्तनको