समाचार « Arthapath.com
२६ असार २०८३, शुक्रबार

समाचार

कोरियन भाषा परीक्षा आउँदो साउन २ गते हुने

काठमाण्डौ । कोरियन भाषा परीक्षा आउँदो साउन २ गते हुने भएको छ । तीन सिफ्टमा परीक्षार्थीहरुको बायोमेट्रिक भेरिफाई र अभिमुखीकरण र भाषा परीक्षा हुनेछ । पहिलो सिफ्टमा परीक्षार्थीको बायोमेट्रिक भेरिफाई र अभिमुखीकरण बिहान ८ बजे, दोस्रो सिफ्टमा बिहान ९ः३० बजे र तेस्रो सिफ्टमा मध्याह्न १२ बजे हुनेछ । त्यसैले भाषा