समाचार « Arthapath.com
२५ असार २०८३, बिहिबार

समाचार

पालिका निर्वाचन: कयौ ठाउँमा झडप र विवाद, थप सुरक्षाकर्मी पठाइदैं

काठमाडौं । देशभर एकैसाथ आज स्थानिय तहको निर्वाचन हुदै छ । देशभर शन्तिपूर्ण बातावरणमा चुनाव भइरहेको भए पनि कति स्थानमा भने झडप पनि भइरेहको हो । कतै मत पेटीका फोल्ने देखि कुटपिटको बातावरण समेत सिर्जना भइरहेको छ । प्रहरी प्रसाशनले हवाई फायर समेत गर्नु परेको छ । निर्वाचन शन्तिपूवर्क सम्पन्न