समाचार « Arthapath.com
२५ असार २०८३, बिहिबार

समाचार

सिभिल क्यापिटल मार्केटको धमाका, सार्वजनिक विदामा कार्यालय खुल्ने

काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडले सम्पुर्ण ग्राहकहरुको सेवा सुविधा र आवश्यकतालाई विशेष प्राथमिकतामा राखी अर्को सूचना नगरेसम्मका लागि २०७९ आषाढ मसान्तसम्म नयां डिम्याट खाता रजिष्ट्शन, पहिलो वर्षको नविकण शुल्कमा लाग्ने १५० रुपैयाँ निःशुल्क गरिएको र मेरो शेयर खाता खोल्दा लाग्ने शुल्क ५० रुपैयाँ भने कम्पनीले लिने छ । पीएमएस