काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनको दिन बैशाख ३० गते सार्वजनिक बिदा दिएको छ । बैशाख २५ गते बसेको मन्त्रीपरिषद्को बैठकले बैशाख ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । उक्त दिन देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा हुनेछ ।