समाचार « Arthapath.com
२५ असार २०८३, बिहिबार

समाचार

एनआईसी एशिया क्यापिटल र सारा नेपाल लिमिटेडबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया क्यापिटलले आइडिया टु आईपीओ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आईपीओ जारी गर्ने चरणसम्म पुयाउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ । सोही सेवा अन्तर्गत सारा नेपाल लिमिटेडलाई संस्थागत परामर्श, शेयर रजिष्ट्रारको सेवा सहित सारा नेपाल लिमिटेडलाई आईपीओ जारी गर्ने चरणमा पु¥याई