समाचार « Arthapath.com
२५ असार २०८३, बिहिबार

समाचार

स्वास्थ्य संस्थापनि साताको दुई दिन बिदा हुने

काठमाडौं । स्वास्थ्य संस्था (अस्पताल) पनि दुई दिन सार्वजनिक बिदा दिने तयारी थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको निर्णयानुसार दुई दिन सार्वजनिक बिदाअनुसार नै स्वास्थ्य संस्था (अस्पताल)मा पनि बिदा दिने तयारी गरेको हो । सरकारले आगामी जेठदेखि लागू हुने गरी साताको दुई दिन शनिबार र आइतबार बिदा दिने