काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । लघुवित्तको १९.६२ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार ११६ रूपैयाँ ८६ पैसा कायम हुनेगरी शेयर मूल्य समायोजन गरेको हो । बिहीबार सोही मूल्यका आधारमा लघुवित्तको शेयर कारोबार हुनेछ । नेप्सेले आज