हेमनाथ खतिवडारसुवा, आमाछोदिङमो गाउँपालिका वडा नं ५ मा निर्माणाधिन ७८ मेगावाट क्षमताको सालासुङगी जलविद्युत आयोजनाले सामाजिक उत्तरदायित्व वापतको कार्यक्रम नगरेपछि स्थानीय आक्रोसित भएर शुक्रबारदेखि काम रोकेका छन् । सालासुङगी वाटर प्रालि र स्थानीय ५ वडा कार्यालयसँग ०७८ असार २० गते भएको संझौतामा वातावरणीय प्रभाव मूल्यांकनको आधारमा वातावरण संरक्षणमा समेत काम