काठमाडौं । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा निःशुल्क दन्त शिविर हुने भएको छ । विश्व मुख स्वास्थ्य दिवस ९ओरल हेल्थ डे० को अवसर पारेर भोलि आईतबार शिविर आयोजना गरिएको हो । शिविर अस्पतालको दन्त रोग भवनमा नै हुनेछ । डेण्टल विभागका डा. सफलढुंगेलका अनुसार बिहान