काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले फागुन २५ देखि सिमित अवधिकोलागि नेपाल अधिराज्य भरी फ्रिएसी सर्भिस क्याम्प सुरु गरेको छ । यो क्याम्पमा तपाईहरुको घरमा रहेको कुनै पनि ब्राण्डको एसि बिना कुनै पनि शुल्क फ्रिमा सर्भिसिङ गर्नुका साथै एक्सचेन्ज गर्न मिल्ने व्यवस्था समेत रहेको छ । उक्त क्याम्पमा