काठमाडौं । करियर पोइन्ट एजुकेसन प्राइभेट लिमिटेडले ‘तेस्रो करियर फेस्ट’ को आयोजना गर्ने भएको छ । करियर पोइन्ट एजुकेसनको आयोजनामा भोलि (पौष ६ गते, मंगलबार) का दिन ‘करियर फेस्ट’ कार्यक्रम गर्ने भएको हो । राष्ट्रिय सभा गृहमा मंगलबार बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म ‘करियर फेस्ट’ को आयोजना गर्ने भएको