समाचार « Arthapath.com
२४ असार २०८३, बुधबार

समाचार

नेदरल्याण्डमा अहिलेसम्मकै कडा लकडाउनको घोषणा

एजेन्सी । नेदरल्याण्डले ओमिक्रोनको त्रासका बीच क्रिसमसमा कडा लकडाउनको घोषणा गरेको छ । अति आवश्यकमा नपरेका पसल, बार, जिम, हेरयड्रेसर र अन्य सार्वजनिक संस्था जनवरीको मध्यसम्म बन्द हुनेछन् । चार दिनको बिदामा प्रत्येक घरमा दुईजना व्यक्तिलाई पाहुना लाग्न अनुमति दिइने छ । प्रधानमन्त्री मार्क रुथले यी उपायहरु अपरिहार्य भएको बताए