काठमाडौं । १८ औं हस्तकला व्यापार मेला तथा १६ औं हस्तकला प्रतियोगिताको बैंकिङ पार्टनरमा नबिल बैंक नियुक्त भएको छ । नबिल बैंकले नेपाल हस्तकला महासंघको आयोजनामा ३ मंसिर देखि ५ मंसिरसम्म हयात रिजेन्सी होटल काठमाडौंमा सम्पन्न हुने १८ औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगिताको बैंकिङ्ग पार्टनरको रुपमा