समाचार « Arthapath.com
२४ असार २०८३, बुधबार

समाचार

नेकपा एमालेको १० औँ महाधिवेशन एकता ऊर्जा र सङ्कल्पको महाधिवेशन हो : ज्ञवाली

काठमाडौँ । नेकपा एमालेको १० औँ महाधिवेशन एकता, ऊर्जा र सङ्कल्पको महाधिवेशन हुने नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् । प्रेस चौतारी  नेपाल उपत्यका प्रदेशले आयोजना गरेको विचार र नेतृत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले १० औँ महाधिवेशन एकता, ऊर्जा र सङ्कल्पको महाधिवेशन हुने बताए । हाम्रो पार्टी फुटेपछि केही ज्योतिषहरूले