समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

मिर्मिरे लघुवित्तले ५१ हजार ३१६ कित्ता एफपीओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा एफपीओ निष्काशन तथा बिक्री गर्न अनुमति माग्दै मिर्मिरे लघुवित्तले आवेदन दिएको छ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन तथा बिक्री गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा कार्तिक २३ गते बोर्डमा आवेदन दिएको हो । लघुवित्तले प्रतिकित्ता १७७ रुपैयाँका दरले ९१ लख २३ हजार ९८४