समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

अपर स्याङ्गे हाईड्रोपावरले ८ लाख ७० कित्ता शेयर निष्काशन गर्ने, विक्री प्रबन्धकमा प्रभु क्यापीटल

काठमाडौं । अपर स्याङ्गे हाईड्रोपावरले प्राथमिक शेयर आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनिले स्थानियबासी तथा सर्वसाधारणलाई ८ लाख ७० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनिको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । आज कम्पनिको शेयर निष्काशन तथा विक्री प्रबन्धकको काम सम्पुर्ण