समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

३०६ जनामा कोरोना संक्रमण, ६ जनाको ज्यान गयो

काठमाडौं । आइतबार पछिल्लो २४ घण्टामा थप ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ लाख १६ हजार ९ सय ६६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६ सय ६ जनामा गरिएको परिक्षणमा ३०६ जनामा