समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

कामना सेवा विकाश बैंकद्वारा नेपाल अपाङ्ग संघ ‘खगेन्द्र नव जीवन गृह’ मा औषधी तथा ह्वील चियर वितरण

काठमाडौं । कामना सेवा विकास बैंकले १५ औँ वार्षिक उत्सवको अवसर पारेर विभिन्न कार्यक्रम गरि मनाउँदै आएको छ । देशै भरीका विभिन्न १२९ शाखा र १ एक्सटेन्सन काउन्टर मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको बैंकले जनाएको छ । कामना सेवा विकास बैंकले आफ्नो १५ ओेैैं वार्षिक उत्सवको