समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

ग्लोबल आइएमई बैंकद्वारा डिजिटल बैंकिंग सम्बन्धी देशव्यापी अभियानको सुरुवात

काठमाडौं । ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियान शुभारम्भ गरेको छ । बैंकले शनिबार बनेपाको पुल बजारमा करिब २५० जना सहभागीहरुको उपस्थितिमा एक कार्यक्रम सम्पन्न गरी यस अभियानको शुभारम्भ गरेको हो । स्थानीय तहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पुर्याउने उद्देश्यका साथ