समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

धितोपत्र बोर्डको सञ्चालकमा श्रेष्ठ

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा अञ्जन श्रेष्ठ चयन भएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष श्रेष्ठलाई महासंले सदस्य पदमा सिफारीस गरेको पठाएको हो । यसअघि सदस्य रहेका महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएपछि बोर्डबाट राजीनामा दिएका थिए ।सदस्य श्रेष्ठ हिजो बसेको बोर्ड