काठमाडौं । नेपाल प्रहरीमा झण्डै ६ सयको संख्यामा जागिर खुलाएको छ । प्रहरी प्रधान कार्यालयले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक (प्रसनि) र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदमा दरखास्त आह्वान गरिएको हो । प्रहरी सहायक निरीक्षकमा ३६७ जना र प्राविधिक प्रहरी जवानतर्फ २२८ जनाको मागेको हो । यता