काठमाडौं । आज बिहिबार सुनचाँदीको मुल्य बढेको छ । आज सुन तोलामा ५ सय र चाँदी १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी वयवसयाी महासंघका आुसार आज सुन तोलामा ५ सयले बढेर छापावाला सुन प्रतितोला ९० हजार ४ सय र तोजावि सुन ८९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको