काठमाडौं । विभिन्न ३ कम्पनीको संस्थापक शेयर बिक्री खुला गरिएको छ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको विभिन्न ३ कम्पनीको संस्थापक समूहको शेयर आज (असोज ६ गते, बुधबार) देखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । बैंकले मेरो माइक्रोफाइनान्सको ८४ हजार ८२९ कित्ता सेयर, आरएमडीसी लघुवित्त वित्तीय