समाचार « Arthapath.com
२२ असार २०८३, सोमबार

समाचार

एचआइडीसीएलको ३ करोड ३० लाख कित्ता शेयर लिलामीमा विक्री खुल्ला, क-कसले दिन पाउँछन् आवेदन ?

काठमाडौँ । हाइड्रोईलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआइडीसीएलले आजदेखि अवतरित हकप्रद शेयर लिलामीमा विक्री खुल्ला गरेको छ । एचआइडीसीएलले सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७ सय २४ कित्ता र संस्थापक समूहको ३ करोड ३० लाख कित्ता गरी कुल ३ करोड ६२ लाख २९ हजार ७ सय २४ कित्ता शेयर