काठमाडौँ । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल ब्यालेन्स फण्ड– ३ को इकाई बाँडफाँट भएको छ । आज बिहान नबिल इन्भेष्टमेण्ट बैकिङको कार्यालयमा नबिल ब्यालेन्स फण्ड ३ का इकाईहश्र बाँडफाँट गरिएको हो । योजनाले निष्कासित इकाईमध्ये कुल विक्री भएको इकाईको १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाईमध्ये १४