काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध परेको रिटको सुनुवाई आज हुने भएको छ । रिटको सुनाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजालसमा तोकिएको हो । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गत साउन ३२ गते घिसिङको नियुक्ति बदरको माग गदै सर्वोच्च अदालतमा रिट दायर