काठमाडौं । विभिन्न कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्न शुरु गरेका छन् । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत विभिन्न कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गर्न थालेका छन् । जसमा विभिन्न जलविद्युत कम्पनी र लघुवित्तले लाभांश वितरण गरिसकेका छन् भने अधिकांश कम्पनीले लाभांश वितरण गर्न बाँकी नै रहेको छ